रवि लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश

अत्तरिया : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीले धरौटीमा छाड्न आदेश दिएको छ । पूर्वउपप्रधानमन्त्रीसमेत रहेका लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको हो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.