जयगढका आगलागी पीडितलाई कांग्रेस अछामले १ लाख सहयोग

अछाम : अछाम जयगढका आगलागी पीडितलाई नेपाली कांग्रेस अछामले १ लाख सहयोग गर्ने भएको छ। कांग्रेस अछामका सहसचिव दिनेश कुमार अनुसार जयगढका आगलागी पीडितलाई १ लाख सहयोग गर्ने बताए ।

आगोले जयगढ बजार तहसनहस भएपछि बिपद्को घडीमा सबैले सहयोग गर्ने काँग्रेस अछामले सबैलाई आग्रह गरेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.