अत्तरिया : प्रतिनिधि सभा निर्वाचनमा कैलाली क्षेत्र नम्बर ४ का स्वतन्त्र उम्मेदवारलाई पितृ शोक परेको छ । स्वतन्त्र उम्मेदवार छत्र बहादुर भट्टलाई पितृ शोक परेको हो ।
भट्टका पिता पदम बहादुर भट्टको आज बिहान ७९ वर्षको उमेरमा धनगढी स्थित निसर्ग अस्पतालमा उपचारकोक्रममा निधन भएको हो ।