प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

धनगढी  : प्रधानमन्त्री बालेन्द्र शाहले केही बेरमा मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

रसुवामा आएको बाढीबाट भएको क्षति र उद्धार तथा राहतका लागि चाल्नुपर्ने कदमबारे छलफल गर्न बैठक बोलाइएको जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.