मोहन्यालका कार्यबाहक अध्यक्षसहित १० जनप्रतिनिधिविरुद्ध भ्रष्टाचारको मुद्दा

अत्तरिया : कैलालीको मोहन्याल गाउँपालिकाका कार्यबाहक अध्यक्ष सहित १० जना जनाप्रतिनिधिविरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन उपाध्यक्ष तथा काबाहेका अध्यक्ष पुजादेवी बुढामगरसहित ६ वडाध्यक्ष र तीन गाउँपालिका सदस्यविरुद्ध ५४ लाख १८ हजार ५६८ रुपैयनँ हिनाहिना गरेको आरोपमा मुद्दा चलाएको हो । पछिल्लो समय अख्तियारले आफ्नो सक्रियता बढाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.