धनगढीमा कांग्रेसमा मेयर र उपमेयरमा माओवादीले पाउने सहमति

अत्तरिया : सत्तारुढ दलहरुले स्थानीय तह निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिकाको मेयर र उपमेयरमा सहमति जुटाएका छन् ।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच महानगर र उपमहानगरको मेयर र उपमेयरमा लिखित सहमति नै भएको हो ।

जसअनुसार सुदूरपश्चिमको एक मात्रै उपमहानगरपालिका रहेको धनगढीमा नेपाली कांग्रेसले मेयर र नेकपा माओवादी केन्द्रले उपमेयर पाउने सहमति भएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.