कञ्चनपुरको भीमदत्त नगरमा कांग्रेसको अग्रता

कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिकामा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ।

वडा नं १ को एक सय मत गणना हुँदा प्रमुखमा रुख ५३, सूर्य, १४, कलम १५ र हलोमा ६ मत परेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.