आगामी आर्थिक वर्षको बजेट १७ खर्ब ९३ अर्ब ८३ करोड

अत्तरिया : सरकारले आगामी आर्थिक वर्षका लागि १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संघीय संसदमा बजेट सार्वजनिक गरेका हुन् ।

यो चालू आर्थिक वर्षको बजेटभन्दा एक खर्ब ४६ अर्ब ठूलो बजेट हो । बजेटले चालू खर्चका लागि सात खर्ब ५३ अर्ब ४० करोड विनियोजन गरेको छ भने पूँजीगत खर्चका लागि तीन खर्ब ८० अर्ब छुट्याइएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.