प्रधानमन्त्री सुदूरपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा

अत्तरिया : सुदूरपश्चिम विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोह कञ्चनपुरमा भएको छ । विश्वविद्यालयको १३ औँ स्थापना दिवससंगै दोस्रो दीक्षान्त समारोहमा दिक्षित हुने १ हजार १८ विद्यार्थीमध्ये ३ सय १८ सहभागी भएका छन ।

स्नातकोत्तर तहमा कुलपति पदक ४ जना, स्नातक तहमा उप कुलपति पदक ८ जना सहित स्नातक र स्नातकोत्तर तह गरी ५८ जना गोल्ड मेडल पाएका छन । समारोहमा प्रधानमन्त्री शेर बहादुर देउबा, शिक्षामन्त्री देबेन्द्र पौडेल ,मुख्यमन्त्री त्रिलोचन भट्ट लगायत सहभागि छन ।

 

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.