एमालेको झन्डा बोकिरहनेछु : भीम रावल

अत्तरिया : नेकपा एमालेका नेता भीम रावलले एमालेमा आफू रहिरहने र पार्टीका लागि काम गरिररहने बताएका छन् । बिहीबार काठमाडौ‌मा पत्रकार सम्मेलन गर्दै उनले आफूले अझै पार्टीमा एमाले छाडेको बताएका हुन् । प्रतिनिधि सभा निर्वाचनमा आफूलाई केपी शर्मा ओलीले टिकट नदिएको आरोप लगाउँदै उनले आफू पार्टीमा नै रहने र निरन्तर संघर्ष गर्ने बताए ।

उनले आफू स्वतन्त्र उम्मेदवार हुने सम्भावना रहेको भए पनि आफू त्यसमा नलागेको पनि बताएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.