डडेल्धुरा घर भएका डिएसपी ईन्द्र मल्लको मृत्यु

डडेल्धुरा : सुदूरपश्चिम प्रदेशको डडेलधुरा घर भएका डिएसपी ईन्द्र मल्लको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक (डिएसपी) ईन्द्र मल्ल काठमाडौँ प्रहरी गण नम्बर–२ मा कार्यरत थिए ।

उनको मृत्यु भएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक टेकप्रसाद राईले बताए । उनको घर सुदूरपश्चिम डडेल्धुरामा हो । उनी यस अघि जिल्ला प्रहरी कार्यालय डोटीमा कार्यरत रहेका थिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.