अत्तरिया : बैतडीमा ११३ वर्षीया वृद्धाले मतदान गरेकी छिन्। जिल्लाको पाटन नगरपालिका–४ की ११३ वर्षीया मानमतीदेवी भट्टले मतदान गरेकी हुन्। उनले उदयदेव आधारभूत विद्यालय मतदानस्थलमा मतदान गरेकी हुन्। छिफुट घटना वाहेक देशभर शान्तिपूर्ण रुपमा मतदान जारी रहेको छ ।