नेकपा एमालेका नेता भट्ट भन्दा बलायर ३ मतले अघि By अग्नी समाचार On २०७९ मंसिर ५, सोमबार १५:४१ अत्तरिया : कैलाली क्षेत्र ४ मा जारी मतगणनामा गठबन्धनका कांग्रेस उम्मेदवार वीरबहादुर बलायर ३ मतले अघि छन् । बलायरले १८१५ मत ल्याउँदा नेकपा एमालेमा लेखराज भट्टले १८१२ मत पाएका छन् ।