नेकपा एमालेका नेता भट्ट भन्दा बलायर ३ मतले अघि

अत्तरिया : कैलाली क्षेत्र ४ मा जारी मतगणनामा गठबन्धनका कांग्रेस उम्मेदवार वीरबहादुर बलायर ३ मतले अघि छन् ।
बलायरले १८१५ मत ल्याउँदा नेकपा एमालेमा लेखराज भट्टले १८१२ मत पाएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.