डडेल्धुरामा शेरबहादुर देउवाको अग्रता कायमै, सागर ढकाल पछ्याउँदै

डडेल्धुरा : डडेलधुरामा प्रधानमन्त्री शेरबहादुर देउवाको अग्रता कायमै छ। २३ हजार ३६१ हजार मतगणना हुँदा देउवाले ११ हजार ५५४ मत ल्याएका छन्। स्वतन्त्र उम्मेदवार सागर ढकालले ६ हजार १०५ मत ल्याएर पछ्याउँदै छन्।

यस्तै, नेपाली कांग्रेस (वीपी) का कर्णबहादुर मल्लले ३ हजार २९५ मत ल्याएका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.