कैलाली क्षेत्र नम्बर ४ मा काँग्रेसका बीर बहादुर बलायर सय मतले अगाडि

अत्तरिया : कैलाली क्षेत्र नम्बर ४ मा अन्तत नेपाली काँग्रेसका प्रतिनिधि सभाका उम्मेदवार बीरबहादुर बलायरले अग्रता लिएका छन् । आज दिउसोदेखि भट्टभन्दा पछाडि परेका बलायरले पछिल्लो मत गणनामा सय मतले अग्रता लिएका हुन् । बलायरले १२ हजार एक सय ३४ मत ल्याएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका लेखराज भट्टले १२ हजार ३४ मत ल्याएका छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.