कैलाली–४ मा स्थगित भएको मतगणना सुरु

अत्तरिया : कैलाली क्षेत्र नं. ४ को मतगणनाको क्रममा एउटा मत अर्धकट्टी सहित भेटिएको भन्दै स्थगित भएको मतगणना पुनः सुरु भएको छ । एउटा मत अर्धकट्टी सहित भेटिएको भन्दै नेकपा एमालेका प्रतिनिधिहरुले मतगणना स्थगित गरेका थिए । निर्वाचन अधिकृत ईन्द्र बहादुर कठायतले उम्मेदवारहरु सहित पार्टीका प्रतिनिधिहरु बिच छलफल पश्चात पुनः मतगणना सुरु गरिएको बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.