Agni Offset Press

कञ्चनपुर-३ मा रमेश लेखक विजयी

Aarati simant

कञ्चनपुर : कञ्चनपुर–३ बाट नेपाली कांग्रेसका नेता रमेश लेखक विजयी भएका छन् । लेखक १२ हजार ८५ मतान्तरले विजयी भएका हुन् । उनले ३० हजार ५२३ मत प्राप्त गरेका छन् । नेकपा एमालेकी निरुदेवी पालले १८ हजार ४३८ मत ल्याएकी छन् ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.