अत्तरियामा अत्याधुनिक जिम क्लब सञ्चालनमा

अत्तरिया, २ पुस : गोदावरी नगरपालिकाको अत्तरियामा अत्याधुनिक जिम क्लब सञ्चालनमा आएको छ । ’द वर्क आउट जोन’ नामक क्लब को एक कार्यक्रमका बीच शनिबार प्रदेश सांसद प्रकाश बमले उद्घाटन गरेका हुन ।
अत्तरियाका दुई युवा भिम खडायत र जापान पाण्डेले क्लबलाई संचालन गरेका हुन । ५० लाख भन्दा बढीको लगानीमा क्लब संचालनमा आएको खडायतले बताए । टिन उमेर भन्दा माथीका ब्यक्तिहरुको लागि शारीरिक अभ्यास गर्ने सबै आधुनिक मेसिनहरु क्लबमा राखिएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.