घोडाघोडीमा आगोले जलेर एक वृद्धको मृत्यु

अत्तरिया : कैलालीमा आगोले जलेर एक वृद्धको मृत्यु भएको छ । जिल्लाको घोडाघोडी नगरपालिका–११ आम्बाँसा बस्ने ६० वर्षीय जित बहादुर डगौराको आगोले जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय सुखडले जानकारी दिएको छ ।
आफूले ताप्न बालेको आगोमा लगेर उनको घटनास्थलमै मृत्यु भएको थियो । आगलागीबाट झुपडी पूर्ण रूपमा जलेर नष्ट भएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.