Agni Offset Press

कैलाली बहुमुखी क्याम्पसमा अध्ययनरत छात्राको मृत्यु

Aarati simant

अत्तरिया : धनगढीको कैलाली बहुमुखी क्याम्पसमा (केएमसी) अध्ययनरत एक छात्राको मृत्यु भएको छ। आज शनिबार उपचारको क्रममा केएमसीमा अध्ययनरत मोनिका कुवरको मृत्यु भएको हो।

उनी क्यान्सर रोगबाट पीडित थिइन्।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.