सुदूरपश्चिममा थप २० जनामा कोरोना संक्रमण

अत्तरिया : सुदूरपश्चिम प्रदेशमा सोमबार २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सात सय ६८ जनामा एन्टिजेन परीक्षण गर्दा १६ जना र पीसीआर बिधीबाट ३३ जनाको परीक्षण गर्दा चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ ।

पछिल्लो २४ घण्टामा गरेको परिक्षणमा पोजेटिभ देखिएकामा १७ जना कैलालीका, दुई जना कञ्चनपुर र एक बैतडीका रहेको निर्देशनालयले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.