धनगढी,३० चैत : धनगढीमा एक बृद्धको पेटमा भोड्का रक्सीको खाली सिसी (क्वाटर) भेटिएको छ । उपचारका लागि सेती प्रादेशिक अस्पताल पुगेका ६१ वर्षीय जमनसिंह रोक्कामगरको पेटमा खाली सिसी रहेको एक्सरेबाट देखिएको हो ।
उनी धनगढी उपहानगरपालिका फुलबारीको एच गाउँ निवासी हुन । पेटमा कसरी बोतल पुग्यो त्यो स्पष्ट हुन सकेको छैन । यसको अनुसन्धान भईरहेको छ ।
सम्बन्धित पाेस्टहरु