डा. मौनी रास्ट्रपतिद्वारा सम्मानित

अत्तरिया, १ बैशाख : गोदावरी नगरपालिकाको अत्तरियामा रहेर विभिन्न सामाजिक कार्यमा सक्रिय चिकित्सक डा. नरबहादुर मौनी सम्मानित भएका छन् ।
चिकित्सक तथा समाजसेवी मौनीका कामको मुल्यांकन गर्दै राष्ट्रपति वाफत प्रदान गरिने प्रबल जनसेवा श्री पदक बाट बिभुषित भएका हुन
रास्ट्रपति रामचन्द्र पौडेलबाट मौनी सम्मानित गरे । अत्तरियाको पदमा अस्पतालका प्रबन्ध निर्देशक तथा मालाखेती अस्पतालका अध्यक्ष समेत छन् । यस्तै गरी रेडक्रस उपशाखाका अध्यक्ष र अत्तरियाबाट प्रकाशित हुँदै आएको अग्नी पोष्ट दैनिकका सल्लाहकार समेत हुन । अत्तरियामा रहेर धेरै संघ संस्थामा रहेर काम गर्ने मौका मिलेको बताउँदै मौनीले राष्ट्रपतिबाट सम्मानित हुन पाउँदा अझ काम गर्ने थप हौसल पैदा भएको बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.