धनगढीमा घर भित्रै सडेको अवस्थमा एक पुरुषको शव फेला

अत्तरिया : धनगढीमै एक घरभित्र सडेको अवस्थामा एक जना पुरुषको शव फेला परेको छ।

धनगढी–३ मिलनचोकमा एक घरमा सडेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ। यस बारे थप अनुसन्धान भइरहेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.