कञ्चनपुरको भीमदत्त नगरको संबिधान चोकमा नवजात शिशु मृत फेला

कञ्चनपुर : कञ्चनपुरमा नवजात शिशु मृत फेला परेको छ। जिल्लाको भीमदत्त नगरपालिका-४ संबिधान चोकको उत्तरपट्टीको किनारमा नवजात शिशु (केटा) को (भ्रुण) मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्याल कञ्चनपुरका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेश जोशीले बताए।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जोशीले जानकारी दिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.