नेकपा एमाले गोदावरीका नेता चन्दको निधन

अत्तरिया : नेकपा (एमाले) गोदावरी नगरकमिटी कैलालीका उपाध्यक्ष कृतबहादुर चन्दको मृत्यु भएको छ । उनकै घरमा झुण्डिएको अवस्थामा चन्द मृत फेला परेका हुन् ।
उनी गोदावरी १ का पुर्ब जनप्रतिनिधि पनि हुन । के-कति कारणले आत्महत्या गरेका हुन भन्ने खुलेको छैन । हक्की स्वभावका चन्दले गरेको आत्महत्यालाई धेरैले अप्रत्याशित भनेका छन् । चन्दका एक छोरा वैदेशिक रोजगारमा छन् भने छोरी अनुसन्धानमा जागिरे छन् ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.