गोदावरी नदीमा डुबेर नौ वर्षीय बालकको मृत्यु

अत्तरिया : कैलालीको गोदावरी नदीमा डुबेर एक बालकको मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालीका–३ चौकी डाँडाका ९ वर्षीय भरत चदरा नदीमा नुहाउनेक्रममा डुबेर बेहोस भएका थिए। उनको उद्धार गरेर उपचारको लागि लगिएकोमा शुक्रवार राति उपचारकाक्रममा मालाखेती अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.