ताल ठेक्काको विषयलाई लिएर कैलालीमा स्थानीय र प्रहरीबिच झडप

अत्तरिया : कैलालीको कैलारी गाउँपालिकाको हसुलियामा स्थानीय र प्रहरीबिच झडप भएको छ । गाउँपालिका–९ स्थित कोइलही ताल ठेक्का विवाद हुँदा स्थानीयले गाउँपालिका घेराउ गर्ने क्रममा झडप भएको हो ।
त्यहाँका स्थानीयले ठेकेदारसँग विवाद गरेको प्रहरीले बताएको छ। यो घटना हिजो भएको थियो। स्थानीयले गाउँपालिका समेत घेराउ गरेका थिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.