गोदावरी नगरपालिकामा आज गौरा पर्वको अवसरमा सार्वजनिक बिदा

अत्तरिया : सुदूरपश्चिमेलीहरुको महान पर्व गौराको अवसरमा गोदावरी नगरपालिकाले आज सार्वजनिक विदा दिएको छ । गौरा पर्वको अवसरमा सार्वजनिक विदा दिएको हुँदा नगर क्षेत्रका सरकारी कार्यालय, स्वास्थ्य संघसंस्था तथा विद्यालयहरुमा १ दिन स्थानीय बिदा दिईएको जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.