कञ्चनपुरमा नदीमा नुहाउने क्रममा बालिकाको मृत्यु

अत्तरिया : कञ्चनपुरमा नदीमा नुहाउने क्रममा १३ वर्षीया बालिकाको मृत्यु भएको छ। जिल्लाको बेदकोट नगरपालिका–३ चौरीकी लक्ष्मी भुलको चौधर नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.