गोदावरी बसन्तपुरमा हात धुनेक्रममा करेन्ट लागेर एक महिलाको मृत्यु

अत्तरिया : कैलालीको गोदावरीमा एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ। गोदावरी नगरपालिका–१ बसन्तपुरकी ३८ वर्षीया जगुदेवी बोहराको करेन्ट लागेर सोमवार मृत्यु भएको प्रहरीले जनाएको छ।

हात धुने क्रममा मोटरबाट करेन्ट लागेर बोहरा गम्भीर घाइते भएकी थिइन्। उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारकोक्रममा मृत्यु भएको हो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.