गोदावरीको चौधरी टोलमा घरमा आगलागी हुँदा २ लाखको क्षति

अत्तरिया : कैलालीको एक घरमा आगलागी भएको छ। गोदावरी नगरपालिका-६ चौधरी टोल बस्ने मानसिक सन्तुलन बिग्रेको २७ वर्षीय अनिलबहादुर चौधरीले आफ्नै घरमा आगो लगाउदा शनिवार आगलागी भएको हो।

आगलागी हुँदा अन्न, काठ, लत्ताकपडा जलेर अन्दाजी २ लाख पचास हजार बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.