मोटरसाईकल दुर्घटनामा कैलारी घर भएका चौधरीको मृत्यु

धनगढी : कैलालीमा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । कैलारी गाउँपालिका-७ को रतनपुरमा ५३ वर्षीय अग्रेजबहादुर कुश्मीले चलाएको से ७ प ७२७५ नम्बरको मोटरसाईकल अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते चौधरीको नवजीवन अस्पतालमा उपचार भइरहेको थियो । नवजीवनले उनलाई सेवा नर्सिङ होम नेपालगन्ज रेफर गरेको थियो । चौधरीको उपचारका क्रममा नेपालगन्जमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.