माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले टीकापुरको सत्ती बजारमा गरे मर्निङ वाक

अत्तरिया : तराई-मधेस जागरण अभियानको क्रममा कैलालीमा रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टीकापुरको सत्ती बजरमा आज बिहान मर्निङ वाक गरेका छन् ।

अध्यक्ष प्रचण्डलगायत केन्द्रीय पदाधिकारीसहितको सयौं नेताकार्यकर्ता मर्निङ वाकमा सहभागी थिए । आज अध्यक्ष प्रचण्डलगायतको अभियान टोली कैलालीका विभिन्न स्थानमा हुने कार्यक्रममा सहभागी हुने जनाइएको छ । अभियान भोलि कञ्चनपुरमा समापन हुनेछ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.