धनगढी उडेको जहाज काठमाडौँमै आकस्मिक अवतरण

अत्तरिया : धनगढीका लागि उडेको श्रीएयरलान्सको जहाज काठमाडौँमै आकस्मिक अवतरण गरिएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट उडेको केही मिनेटमै जहाज काठमाडौँ फर्काएर सुरक्षित अवरण गराइएको छ ।

धनगढी विमानस्थल कार्यालयकाअनुसार आकाशमा ठूलो हावाहुरी चलेका कारण जहाजलाई काठमाडौँ डाइभर्ट गरेर सुरक्षित अवतरण गरिएको हो ।

यसअघि हावाहुरीकै कारण आज बिहान बुद्ध एयरको जहाज नेपालगञ्ज विमानस्थलमा आकस्मिक अवतरण गरिएको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.