धनगढीको बोराडाँडी चोकमा बोलेरो जिप दुर्घटना

अत्तरिया : धनगढीको बोराडाँडी चोकमा बोलेरो जिप दुर्घटना भएको छ। धनगढी छ लेन सडकको बोराडाँडी चोकमा साइकील यात्रीलाई बचाउने क्रममा तरकारी बोकेको रा १ च १२९८ नम्बरको बोलेरो जिप दुर्घटना भएको प्रहरीले जनाएको छ।
दाङको घोराही ७ बस्ने २३ वर्षीय बिरबहादुर चौधरीले चलाएको जिप आज बिहान दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा मानविय क्षति नभएको प्रहरीले जनाएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.