कैलालीमा एक महिला सुख्खा नालामा मृत फेला

अत्तरिया : कैलालीमा एक महिला सुख्खा नालामा मृत अवस्थामा फेला परेकी छन्। लम्कीचुहा नगरपालिका ७ खरौला स्थित जैगड राइस मिलको पछाडी पट्टिको सुख्खा नालामा सोही ठाउँ बस्ने ६५ वर्षकी चन्द्रा देबी भुल मृत अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

यस विषय आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.