गोदावरीका बनखेतमा खसी बोकेको ट्रयाक्टर दुर्घटनामा

अत्तरिया, २८ साउन : कैलालीको गोदावरी नगरपालिका–१ बंनखेतमा ट्याक्ट्रर दुर्घटना भएको छ । आज (बुधबार) अत्तरियाबाट स्याउलेतर्फ गईरहेको से २ त २४२१ नम्बरको ट्याक्ट्रर बनखेतमा दुर्घटनामा परेर्को लाका प्रहरी कार्यालय अत्तरियाका डिएसपी रणबहादुर चन्दले जानकारी दिए । ट्याक्ट्ररमा खसी बोकेको प्रहरीले जनाएको छ ।

ट्याक्ट्ररमा सवार ३ जना सामान्य घाईते भएको उनले बताए । ट्याक्ट्रर अनियन्त्रीत भएर सडकबाट तल खसेको ईलाका प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.