साना किसान सहकारी द्वारा गोदावरी नगरपालिकालाई सहयोग

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका वडा नम्बर २ मा रहेको साना किसान सहकारी संस्था लिमिटेडले २ वटा स्टिल दराज सहयोग गरेका छ ।

जेनजी आन्दोलनका क्रमा गोदावरी नगरपालिकामा ठूलो क्षति भएको हो । नगरपालिकाले सहयोगका लागि सार्वजनिक आवाह्न गरेपछि सहकारीले सहयोग गरेको हो । पछिल्लो समय नगरपालिकालाई सहयोग गर्नेहरुको संख्या बढेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.