धनगढीमा फालिएको अवस्थामा नवजात शिशु फेला

धनगढी : कैलालीको धनगढीमा फालिएको अवस्थामा एक नवजात शिशु फेला परेकी छ।

धनगढी उपहमानगरपालिका ८ भद्र टोलको नाला किनारमा आज बिहान ९ः१५ बजे नवजात शिशु (बालिका) फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। शिशुलाई उद्धार गरी सेती प्रादेशिक अस्पतालमा ल्याइ उपचार भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.