नेकपामा कैलालीका दुई क्षेत्रबाट भीम रावलको नाम सिफारिस हुँदा अन्य को-को छन् ?

धनगढी :  नेपाली कम्युनिष्ट पार्टीले आगामी फागुन २१ गते हुने निर्वाचनको लागि कैलालीका सबै निर्वाचन क्षेत्रबाट उम्मेदवारहरूको नाम जिल्लाले केन्द्रलाई सिफारिस गरेको छ ।

कृष्ण राज सुबेदीको अध्यक्षमा बसेको जिल्ला कार्यदलको बैठकले एक महिला नव युवासहितका आकाङ्क्षीहरूको नाम केन्द्रलाई सिफारिस गर्ने निर्णय गरेको हो । प्रतिनिधि सभा निर्वाचन क्षेत्रबाट आएका नामहरू केही संशोधन गर्दै जिल्ला कार्यदलले आकाङ्क्षीहरूको सूचि घटाएको छ ।
पाँच निर्वाचन क्षेत्र रहेको कैलालीका २ नम्बर क्षेत्र र ५ नम्बर क्षेत्रबाट भीम रावलको नाम सिफारिस गरिएको छ । ५ नम्बर क्षेत्रबाटै पूर्वमुख्यमन्त्री त्रिलोचन भट्ट र भानुभक्त जोशीको नाम पनि सिफारिस गरिएको छ ।

रावलको नाम यसअघि अछामबाट सिफारिस भइसकेको छ । बझाङबाट जोशीको र डोटीबाट भट्टको पनि नाम सिफारिस भइसकेको छ ।
कैलाली क्षेत्र नम्बर १
हरि ज्ञवाली
भैरव रावल
सुरेन्द्र देउकर
प्रेम साउद
बालकृष्ण चौधरी
ललित थापा
युवा स्तपेन्द्र शाह
महिला : सरस्वती शाह

क्षेत्र नम्बर २
डा. भीम रावल
लाल बहादुर सोडारी
कर्ण प्रसाद जैशी
नन्द बहादुर साउद
युवा स् शिवराज सञ्जाल
महिला : बसन्ती डगौरा

क्षेत्र नम्बर ३
विरभान चौधरी
लाजुराम चौधरी
प्रकाश मिश्र
विपिन आचार्य
कमल प्रसाद चौधरी
महिला : विनीता चौधरी
युवा : वीरेन्द्र जिसी

क्षेत्र नम्बर ३
हरिराम चौधरी उत्सव
दीर्घ सोडारी
उद्धव भट्टराई
कृष्णराज सुबेदी
मीनराज बडू
लक्ष्मण कुवर
लक्षीराम आचार्य
युवा स्बमबहादुर विक
महिला चुनकुमारी चौधरी

निर्वाचन क्षेत्र नम्बर ५
डा. भीम रावल
भानुभक्त जोशी
त्रिलोचन भट्ट
नरबहादुर शाह
ओमप्रकाश पुन
प्रेम बिसी
सुरेन्द्र यादव
डिएल भण्डारी
महिला : सुशीला बुढाथोकी लक्ष्मी चौधरी विनाडी
युवा : मनोज पुन मगर

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.