अत्तरियाको खाली मैदानको सदुपयोग गर्दै युवालाई खेलतर्फ आकर्षित गरिरहेका प्रशिक्षक : विनोद थापा

अत्तरिया  : एनफाद्वारा मान्यता प्राप्त फुटबल प्रशिक्षक विनोद थापाले लगानीमा खाली मैदानलाई खेल मैदानको रूपमा विकास गर्दै फुटबल प्रशिक्षण सञ्चालन गरिरहेका छन्।

मैदानको सदुपयोग गर्दै युवाहरूलाई खेलप्रति आकर्षित गर्ने उद्देश्यले उनले नियमित प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेका हुन्। हाल उक्त मैदानमा गोदावरी नगरपालिका भित्रका करिब ४० भन्दा बढी युवा खेलाडीहरूले फुटबल प्रशिक्षण लिइरहेका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.