अत्तरियामा सरकारी मोटरसाइकल सहित ११ जना जुवाडेको मोटरसाइकल नियन्त्रणमा, जुवाडे फरार

अत्तरिया  : कैलालीको गोदावरी नगरपालिका अत्तरियामा जुवा खालमा छापा हानिएको छ। ईलाका प्रहरी कार्यालय मालाखेतीले एउटा सरकारी मोटरसाइकल सहित ११ जना जुवाडेहरुको मोटरसाइकल नियन्त्रणमा लिएको छ।

प्रहरी पुग्नु अघिनै जुवा खेल्ने जुवाडेहरु फरार भएका छन्। भने गोप्य सूचनाको आधारमा उनीहरुको मोटरसाइकल भने नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मालाखेतीका डिएसपी हिरा सिंह महराले जानकारी दिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.