कांग्रेस सभापतिका उम्मेदवार किशोरसिंह राठौरले लिए उम्मेदवारी फिर्ता

काठमाडौँ  : नेपाली कांग्रेसको सभापतिका उम्मेदवार किशोरसिंह राठौरले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । मंगलबार आफ्नो उम्मेदवारी दर्ता गरेका उनले बुधबार भने निर्वाचन अधिकृतको कार्यालयमा पत्रकार सम्मेलन गरेर आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।

उनले उम्मेदवारी फिर्ता लिएसँगै गगन थापा र श्यामकृष्ण खड्गीमात्रै सभापतिको उम्मेदवार छन् । १५ औँ महाधिवेशनमा कांग्रेसको नयाँ नेतृत्व चयनका लागि बिहीबार मतदान हुँदैछ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.