Agni Offset Press

उत्तराखण्डका गभर्नरले गरे नाबी र गुन्जीको भ्रमण

Aarati simant

दार्चुला : भारतको उत्तराखण्डका गभर्नर गुर्मित सिंहले नेपाली भूमि नाबी र गुन्जीको भ्रमण गरेका छन् । सिंहले शनिबार भारतले अतिक्रमित गरेको भूमि नाबी र गुन्जीको भ्रमणा गरेको ट्वीटमा उल्लेख गरेका छन् । उनले त्यहाँ पुगेर भारतीय सुरक्षाकर्मी र स्थानीयसँग अन्तर्क्रिरया समेत गरेका छन् ।

सिंहले भारतीय सीमा सडक संगठनले सीमा क्षेत्रमा गरिरहेको पूर्वाधार विकासको उच्च प्रशंसा गर्दै भारतीय सुरक्षाकर्मीले सीमा सुरक्षामा खेलेको भूमिकाको पनि प्रशंसा गरेका छन् । ‘गुन्जी र नाबीमा श्रम गरिरहेका सुरक्षाकर्मी तथा यहाँका स्थानीयवासीलाई भेट्न पाउँदा उत्साहित भएको छु,’ उनले लेखेका छन् ।’

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.