Agni Offset Press

नेपाल निजामती युनियन बझाङको अध्यक्षमा सिंह

Aarati simant

बझाङ २० पुस : नेपाल निजामती कर्मचारी युुनियन बझाङको अध्यक्षमा मेनकादेवी सिंह चयन भएकी छन् । आईतबार सम्पन्न आठौ जिल्ला अधिबेशन बाट सिंह सहित सम्पूर्ण पदाधिकारी नै सर्वसम्मत चयन भएका हुन ।
यस्तै पदाधिकारीहरुमा उपाध्यक्षमा रामबहादुर भण्डारी, रिता बोकटी र शंकर कामी रहेका छन् । सचिवमा चिरनजिवी जोशी सहसचिव यज्ञराज खत्री र कोषाध्यक्ष ऐनबहादुर रोकाया सर्वसम्वत चयन भएका हुन ।

साथै सदस्यमा दिर्घराज जोशी, मनोज पुजारा, रमेशकुमार खाती, मानबहादुर धामी, शारदा बम, हरिकला विष्ट, नबराज थापा, कर्णबहादुर खाती र मानबहादुर बम रहेका छन् । महाधिबेशन प्रतिनिधिमा दिलबहादुर आले, राजेन्द्र खत्री, अन्जु गिरी, गंगाप्रशाद जोशी र दिपक ऐडी रहेका छन् भने महाधिबेसन परिवेक्षकमा मेखराज जोशी नैनबहादुर सिंह र सल्लाहकार समितिमा चक्रप्रशाद जोशी, भानुुभक्त जोशी, शिबशंकर जोशी लक्ष्मीराज जोशी, लालबहादुर खाती र लालबहादुर थापा रहेका छन ।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.