Agni Offset Press

कोरोनाले दुई वर्षदेखि हुन नसकेको सुदूरपश्चिम महोत्सव यस वर्ष हुने

Aarati simant

धनगढी,१९ पुस : कोरोनाका कारण दुई वर्षदेखि स्थगित भएको सुदूरपश्चिम महोत्सव यस वर्ष हुने भएको छ । कैलाली उद्योग वाणिज्य सङ्घले आगामी माघको तेस्रो साताबाट महोत्सव लगाउने तयारी थालेको छ।
यद्यपि महोत्सवको मिति भने सार्वजनिक गरिएको छैन । हरेक वर्ष मंसिर २२ गतेबाट लाग्ने महोत्सव गत वर्ष कोभिड–१९ का कारण हुन सकेको थिएन।

यस वर्ष धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को दक्षिणकाली मार्गमा महोत्सव हुने कैलाली उद्योग वाणिज्य सङ्घले जनाएको छ । महोत्सवको मिति आजै तय हुने छ ।।

Godawari Janhitma Jari Sandes
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.