अत्तरियाको रुद्र अटोमोटिभ्समा बजाज एक्सचेन्ज अफर

अत्तरिया : नेपाल हंसराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडद्वारा बजाज मोटरसाइकलको अत्तरिया क्षेत्रमा एक मात्र आधिकारिक विक्रेता रुद्र अटोमोटिभ्सले बजाज एक्सचेन्ज मेला अफरै अफर ल्याएको छ। यो अफर माघ २ गते देखि माघ ६ गते गरी ५ दिन सम्म रुद्र अटोमोटिभ्स बजाज शोरुम अत्तरियामा लागु हुने भएको छ।

रूद्र अटोमोटिभ्स बजाज शोरुम ले फाईदा मोर (धेरै) टेन्सन नो मोरू संगै यस अफर अन्तर्गत ग्राहकहरुले कुनै पनि ब्राण्डको पुरानो बाइक लिएर आउन सक्ने छन् र नयाँ बजाज बाइक लिएर घर फर्कन सक्ने छन् । यसमा कुनै पनि मोटरसाइकलको प्रचलित बजार भ्यालुएसन भन्दा १० हजार रुपैयाँ थप गरि दिने छ।
एक्सचेन्ज अफर मा ५० प्रतिशत डाउन पेमेन्ट मा ० प्रतिशत ब्याज का साथै प्रत्येक नयाँ बजाज मोटसाइकलको खरिदमा  ८ हजार सम्मको नगद छुट र निःशुल्क एसेसरिज सुविधा समेत उपलब्ध गरेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.