बझाङमा चितुवा मृत अवस्थामा फेला

बझाङ : बझाङमा एक चितुवा मृत अवस्थामा फेला परेको छ। जिल्लाको बुङ्गल नगरपालिका–४ तम्तोली गाउँ नजिकै चितुवा मृत फेला परेको हो।

शनिबार गोली लागेर घाइते भएको चितुवा तम्तोली बस्ती नजिकै मृत भेटिएको प्रहरीले जनाएको छ। मृत भेटिएको चितुवा सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.